Nepalijanta Online Group Pvt. Ltd.

बाग्मती भ्वाइस अनलाईन पत्रिका नेपाली जनता अनलाइन ग्रुपद्धारा संचालनमा आएको अनलाइन न्युज पोर्टल हो । नेपाली जनता अनलाइन ग्रुप संचार क्षेत्रमा काम गर्ने समुहहरुद्धारा संचालनमा आएको छ ।

यस समुहले बाग्मती प्रदेशलाई आफ्नो कार्यक्षेत्र बनाएर जनतासमक्ष समाजका राम्रा र नराम्रा पक्षलाई उजागर गर्ने छ । यो समाचार पोर्टल स्वतन्त्र र निष्पक्ष पत्रकारीतामा विश्वास राख्छ । विश्व कोरोना भाइरसले आक्रान्त भएको समयमा हामीले यो कठिन यात्राको शुरुवात गरेका छौं । पत्रकारी क्षेत्र आफैमा चुनौतिपूर्ण छ ।

विश्वमा धमा धम संचारमाध्यमहरु बन्द हुन लागेको समयमा शुरु गरिएको यो यात्र झन चुनौतिपूर्ण छ । यस कठिन घडीमा जनताहरुका आवाज शासकहरुको कान र आँखासम्म पुर्याउने प्रयासलाई सबैको साथ र सहयोग रहने छ, भन्ने हामिले विश्वास लिएका छौं ।

Client

Yagya Bahadur Dhakal

Date

2017

Project Type

Newsportal

ProjectFramework

WordPress

Technology Used

HTML5, CSS, JS, PHP

Project Link

https://bagmativoice.com/